29 क्याकि यदि तमनले ख्रीष्टको शरीरलाइ आदर नदिबर त्यो रोटो खाया, रे तइ कटौरा बठेइ अंगुरको रस पिया भण्या तमनले तइ खाया रे पिया कारणले आफमी दण्ड ल्याउन्या हौ।
तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो।