१ कोरिन्थी 11:25 - डोटेली नयाँ करार25 यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।” အခန်းကိုကြည့်ပါ။ |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।