24 परमेश्वरलाइ धन्यबाद दिइबर तइ रोटो तोडिबर भण्यो, “यो मेरो शरीर हो, जो तमरा निउति दिइन्या हो, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”
साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले कि अर्यो, मान्सनले तइलाइ सम्जिन्या हुन।”
मइले तमनलाइ दिया शिक्षा प्रभु बठेइ पाया:जइ रात उन पकोडिया, तइ रात प्रभु येशूले रोटो समाइबर,
यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”