Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 11:22 - डोटेली नयाँ करार

22 पक्‍कालगइ तमरो आफना घर छ, जाँ तमनले आफ्ना इच्छा अनसार खान रे पिन सकन्छौ। तमन स्वार्थि छौ रे परमेश्वरको मण्डलिलाइ अनादर अरन्छौ, रे गरीबकि लाज अराउन्छौ। म तइका बारेमि कि भणु? कि तमन मइले यइका बारेमि तमरो बडवाँइ अर्या आसा अरन्छौ? पक्‍कालगइ, म यइका बारेमि तमरो बडवाँइ अद्दया आथिन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 11:22
10 ပူးပေါင်းရင်းမြစ်များ  

तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


तमरा बिचमि भया मुद्दाका बारेमि म तमनलाइ भणन्ना छु: म तमरो बडवाँइ अद्द सक्दइन, क्याकि तमन आराधना अददाइ जम्मा हुन्ज्या त्यो असलकि निउति हुनइन, तर त्यो झिक खराबिकी निउति हुन्छ।


म तमरो बडवाँइ अद्दउ क्याकि हरेक बेला तमनले मलाइ समजन्छौ, रे मइले तमनलाइ दिया शिक्षा होसियारसित पालन अरन्छौ।


यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।


क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्‍कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ