तमरा बिचमि भया मुद्दाका बारेमि म तमनलाइ भणन्ना छु: म तमरो बडवाँइ अद्द सक्दइन, क्याकि तमन आराधना अददाइ जम्मा हुन्ज्या त्यो असलकि निउति हुनइन, तर त्यो झिक खराबिकी निउति हुन्छ।
पक्कालगइ तमरो आफना घर छ, जाँ तमनले आफ्ना इच्छा अनसार खान रे पिन सकन्छौ। तमन स्वार्थि छौ रे परमेश्वरको मण्डलिलाइ अनादर अरन्छौ, रे गरीबकि लाज अराउन्छौ। म तइका बारेमि कि भणु? कि तमन मइले यइका बारेमि तमरो बडवाँइ अर्या आसा अरन्छौ? पक्कालगइ, म यइका बारेमि तमरो बडवाँइ अद्दया आथिन।
तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।
तबइकिलाइ बिश्वासि भाइन हो, स्थिर होउ, रे हामले तमनलाइ दियाको त्यो शिक्षामि लगातार बिश्वास अरिराख जो हामले तमनसित व्यक्तिगत रुपमि रे हामरो पत्र बठेइ हामले तमनलाइ भण्याथ्या।
बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टले हामलाइ दियाको अधिकार बठेइ आज्ञा दिनाउ कि आफ्ना बिश्वासि भाइ बइनि बठेइ टाडा बस जइले अल्छी अरन्छ रे जइले हामले दिया माणनाइन।