18 मेरो भणाइको मतलब, मण्डलिमि आराधना अददाइ जम्मा हुन्ज्या तमनमि फाटो हुन्छ भणन्या म सुण्नउ। रे म बिश्वास अद्दउ कि तिननले भण्या कुरणी केइ हद सम्म सत्य छन।
यदि तमन मध्ये एक जना बिश्वासीको अर्खो बिश्वासीसित मुद्दा छ भण्या तमनले अदालत जानु पड्डइन। तमनले मण्डलिका और पबित्र जनलाइ तमरा मुद्दाको फैसला अददाइ भणनु पणन्छ।