14 सबलाइ था छ कि बैकानले लामा रौ पाल्यो भण्या त्यो तइको निउति लाजकि कुरणी हो।
येशूले जबाफ दियो, “मलाइ भूत लाग्या आथिन, तर म आफना पितालाइ आदर अद्दउ रे तमन मलाइ आदर अद्दान।
म तमन आफइले यो निर्णय अर्या चाहानउ कि सबका अगाडी परमेश्वरलाइ प्रार्थना अरन्ज्या स्वानिले सीर ढोक्या ठीक हो कि होइन।
तर यदि स्वानिका लामा रौ छन भण्या त्यो तइका निउति गौरब हो। क्याकि स्वानिलाइ परमेश्वरले सीर ढाक्दाइ रौ दिया छ।
रे यदि तिनन केइ कुरणीको बारेमि सोद्द चाहान्छिन भण्या, तिननले मण्डलिमि सोददु पड्डइन, तर घर आफना बैकानलाइ सोददु पणन्छ। क्याकि मण्डलिमि स्वानिले बोल्लु लाजकि कुरणी हो।