13 म तमन आफइले यो निर्णय अर्या चाहानउ कि सबका अगाडी परमेश्वरलाइ प्रार्थना अरन्ज्या स्वानिले सीर ढोक्या ठीक हो कि होइन।
“तमनले कि अददु ठीक हो भणि तमन आफइले निर्णय अद्दु पणन्छ।
मुख हेरिबर होइन, तर ठीक प्रकारले न्याय अर।”
म तमन समजदार मान्सनलाइ भण्नाछु, मइले भण्या कुरणी ठीक छ कि आथिन तमन आफइ बिचार अर।
सबलाइ था छ कि बैकानले लामा रौ पाल्यो भण्या त्यो तइको निउति लाजकि कुरणी हो।
कसइले भण्नाहान कि स्वानिन मण्डलिका सभामी चुपचाप रउन रे जन सिकाउन, क्याकि पबित्र सास्त्रमि लेख्या छ, तिनन अधिनमी रहुन।