Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 10:6 - डोटेली नयाँ करार

6 भौत पइल्ली हामरा पुर्खासित भया यिन सब कुरणी हामरि निउति चेतावनी हो। यदि हामले तिनरा जसोइ दुष्ट काम अद्द्या इच्छा भयो भण्या हामलाइ लगइ तसोइ हुन्या हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 10:6
12 ပူးပေါင်းရင်းမြစ်များ  

आदम बठेइ मोशा सम्मका सब मान्सनले पाप अर्यो, रे तिनन सब मर्या जबकि तिननले आदमकी जसेरि कानुन तोडीबर पाप अरेइन। आदम एक जाना आउन्यावालाको प्रतिरुप थ्या।


यिन कुरणी तिननलाइ चेतावनिको रुपमि भयाथ्यो रे हामरो चेतावनिका निउति लेखियेका हुन, जो यइ संसारका अन्तिम समयमि रइरइछन।


तबइकिलाइ हाम तइ आरामका ठाउँमि पस्साइलाइ कोशिस अरउ, रे कसइले लगइ परमेश्वरको आज्ञापालन अद्द बठेइ इन्कार अद्दया मान्सनलाइ नमुना जन माणुन। तब हाम तइ आरामका ठाउँमि प्रवेश अद्दया हु।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


परमेश्वरले सदोम सहर रे गमोरा सहरका मान्सनलाइ दोषि ठहराया थ्यो, रे तिनरो छार नभया सम्म तिननलाइ बाल्यो। ताकि तिननसित भया कुरणी उनरा आज्ञा नमाणन्या सब मान्सनकि निउति चेतावनी हुन्या हो।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ