Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 10:17 - डोटेली नयाँ करार

17 क्याकि रोटो एकइ हुन्छ, जो ख्रीष्ट हुन। हाम भौत भया लगइ, हाम एकइ शरीर हुनाउ, क्याकि हाम तइ एकइ रोटा बठेइ खानाउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 10:17
17 ပူးပေါင်းရင်းမြစ်များ  

तसेरि हाम जो ख्रीष्टमी बिश्वासि छौ, हाम ख्रीष्टका शरीरका अंग हौ, रे हाम सब एक अर्खासित जोडिया छौ।


तमन भूतप्रेतलाइ चडाया खाना रे पिउनामि सहभागी हुनु, रे प्रभुको मृत्युको सम्जना अराउने प्रभु भोजको खाना रे पिउना दुएइमि तमन सहभागी हुनु सक्दानु।


क्याकि जसेरि शरीर एक छ तइका भौत अंग छन रे शरीरका जम्माइ अंग भौत भएलगइ शरीर त एकइ हुन्छ, हाम ख्रीष्टका शरीर हु जइका भौत अंग छन।


तसेरि तमन ख्रीष्टका शरीर हौ, रे उनरा शरीर अंगका रुपमि तमन हरेक ख्रीष्टका हौ।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।


तबइकिलाइ झुटि बोल्ल छाडिबर आफना संगि बिश्वासीसित सत्य बोल, क्याकि हाम सब एकइ शरीरका अंग हौ।


हाम सब बिश्वासि एकइ शरीरका अंग जसाइ हौ, रे हाम सबले एकइ पबित्र आत्मा पायाछौ, जसेरि तमनलाइ एकइ आसा दियाथ्यो, जब तमन परमेश्वरका मान्सन हुनाइ बोलाया थ्या।


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ