१ कोरिन्थी 1:8 - डोटेली नयाँ करार8 हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन। အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।