26 बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।
मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।
म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।