१ कोरिन्थी 1:24 - डोटेली नयाँ करार24 तर जइलाइ परमेश्वरले बोलाया छन, यहुदि हुन अथवा गैर-यहुदि हुन, ख्रीष्टइ परमेश्वरका सक्ति रे बुद्दि हुन। အခန်းကိုကြည့်ပါ။ |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।