क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान, म तिन मान्सनका सोचलाइ धेकाउन्या हु जइलाइ यइ संसारका मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन तर साच्ची तिनरा सोच मुर्ख छन। म यो साबित अद्द्या हु कि तिनन साच्ची चलाक आथिन।
बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।
तमनलाइ पक्का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो।