Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 1:19 - डोटेली नयाँ करार

19 क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान, म तिन मान्सनका सोचलाइ धेकाउन्या हु जइलाइ यइ संसारका मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन तर साच्ची तिनरा सोच मुर्ख छन। म यो साबित अद्द्या हु कि तिनन साच्ची चलाक आथिन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 1:19
9 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि संसारका नजरमि बुद्दिमान कुरणी परमेश्वरका अगाडी मुर्खता हो। क्याकि पबित्र सास्त्रमि लेखिया जसोइ हो, “केइ मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन, तर परमेश्वरले तिननलाइ हाराउनाइ तिनरा बुद्दिमान बिचार प्रयोग अददाहान।”


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ