Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




१ कोरिन्थी 1:10 - डोटेली नयाँ करार

10 बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




१ कोरिन्थी 1:10
44 ပူးပေါင်းရင်းမြစ်များ  

कसइ मान्सनले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लइन क्याकि इसो अर्यो भण्या हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ।”


हामले पुरानो लत्तामि नयाँ लत्ताको टालो हाल्लाइन। यदि हामले इसो अर्यो भण्या हामले लत्ता धुनतक नयाँ हाल्या टालो फाटीबर निकलिजान्छ रे पुरानो लत्ता बरता फाटन्छ, रे पुरानो लत्ताको दुलो झिक बरता ठुलो हुन्या हो।”


यदि कसइ राज्यका मान्सको आपसमी फुट भयो भण्या त्यो राज्य भौत समय सम्म टिक्दैन।


यिन बचनका उइले यहुदिमि आजी फाटो होइय्यो।


म तिननमि, तम ममि, रे तिनन पुरा रुपले एकइ होउन रे तमले मलाइ पठाया हउ, मलाइ प्रेम अर्या जसो तमले तिननलाइ प्रेम अर्यो भणि संसारका मान्सनले जाँणउ।


तबइकिलाइ मान्सका बिचइनि उनरा उइले फाटो भयो।


फरिसि मान्सनको समुहमी हइ कसइले भण्यो, “त्यो मान्स परमेश्वर बठेइ आया होइन, क्याकि तइले बिश्राम दिन पालना अद्दइन।” तर औरले भण्यो, “यइ जसो पापी मान्सले कसेरी यिसा अचम्मका काम अद्द सकन्छ?” रे तिनरा बिचइनि फाटो हुन पस्यो।


बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।


बिश्वासि भाइन हो, तमनलाइ यो था होउ भण्न्या म चाहानउ कि मइले गैर-यहुदि मान्सनका बिचमि काम अर्या जसेरि तमनलाइ आत्मिक रुपमि बड्डाइ सहयोग अददाइ म आउन चाहानथ्या। तर मलाइ अइल सम्म केइ कुरणीले रोकिराइछ।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


एक-अर्खासित मिलिबर बस, घमण्ड जन अर, तर नम्र मान्सनसित संगत अर। आफना नजरमि बुद्दिमान जन होउ।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।


बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि तिन मान्सन बठेइ होशियार बस जइले फुट ल्याउनाहान, रे जइले मान्सनलाइ गलत कुरणीमि बिश्वास अद्दया बनाउन्छ जो तमनले सिक्या शिक्षाका बिरुद्दमि हो। तिनन बठेइ अलग बस।


क्याकि मेरा बिश्वासि भाइन हो, तमनमि झगडा छ भणबर मलाइ क्लोएका परिबारले खबर दिराइछ।


मेरो भणाइको मतलब, मण्डलिमि आराधना अददाइ जम्मा हुन्ज्या तमनमि फाटो हुन्छ भणन्या म सुण्नउ। रे म बिश्वास अद्दउ कि तिननले भण्या कुरणी केइ हद सम्म सत्य छन।


ताकि शरीरका अंगमी बेमेल जन हौ, तर शरीरका सब अंगले एक अर्खाको हेरचाह अरुन।


तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


क्याकि हाम कमजोर हुन्ज्या रे तमन बिश्वासमि बलिया हुन्ज्या हाम आनन्दित हुनाउ। हाम प्रार्थना अद्दाउ कि तमरा बिश्वासमि सिद्द हुनाइ जा।


तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि मेराइ जसो ब्यबहार तमनले लगइ अर, क्याकि म यहुदि मान्स भइबर लगइ मइले मोशाको कानुन पालन अद्द छाडया। म तमन गैर-यहुदि मान्सन जसोइ भया, रे तमनले मेरो निक्केरि हेरचाह अर्या।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।


रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।


बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु।


म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ