तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।
क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।
यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।
म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।
तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।
यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।