मर्कुस 9:10 - डोटेलि10 तिनु सिस्याले यो कुरा आफना मनइन राख्यो, तर “मर्याबटहइ जिउनो हुन्या भन्या क्या हो” भनिबर एक आपसमि कुराकानि अद्दलाग्या। အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार10 तब शिष्याले यो जानकारी आफसित राख्यो तर उन यइका बारेमि मर्या बठेइ जिउनो हुनु भण्या कि होलो भणि आपसमी तर्क बितर्क अद्द पास्या। အခန်းကိုကြည့်ပါ။ |
इपिक्युरि रे स्तोइकि समुहका सिछ्यकनमध्ये लइ कतिले पावलसित बादबिबाद अर्यो। तिनुन कतिले भुन्यो, “यो बकबक्या कि भुन्नाछ?” अउरले भुन्यो, “यो त अउर कसइ बिदेसि देबि-देबताको प्रचार अद्या जसो धेकिन्छ।” क्यालाइकि पावलले इसु मर्याबटहइ जिउनाभया कुराका बिसयमि प्रचार अर्या हुनाले तिनुनले यसो भुन्या हो।