तबइ सप्पइ जनाले अचम्म मान्यो, रे तिनु यसो भुन्नाइ एक अर्कामि सोदासोद अद्द लाग्या, “यो क्या हो? यो त नयाँ सिछ्या रइछ! यिनले त अधिकारसित भुत आत्मालाइ लइ आग्या अद्द्यारइछन्, रे तिनुले त यिनरो आग्या मान्या रइछन्!”
यो कुरा सुन्न्या जति सप्पइ मान्स अचम्म मानिबर भुन्न लाग्या, “उनुले कति निका काम अर्या छन्। उनुले कान नसुन्यालाइ सुन्या रे बोल्ल नसक्द्यालाइ बोल्ल सक्द्दया लइ बनाया छन्।”