40 इसुले तिनुलाइ भुन्यो, “तमु क्यालाइ डराउन्छउ? तमरो बिस्वास काँ छ?”
40 येशूले शिष्यालाइ सोध्यो, “कि तमनलाइ बिश्वास आथिन? क्याइ यिसेरी डराउछौ?”
तिनु भउतइ डराया रे आपसमि भुन्न लाग्या, “इन को हुन्? बतास रे समुन्दरले लइ यिनरो हुकुम मान्या रइछन्।”
इसुले सिस्यानलाइ भुन्यो, “तमरो बिस्वास काँ छ?” तिनुन अचम्ममि पड्या, उनरो यसो सक्ति धेक्याहुनाले तिनुन एक अर्खामि कुरडि अद्लाग्या, “इन को हुन? इनले हकार्यापाछा त हुरिबतास रे छाल लइ तनरो भन्या मान्या रइछन्।”