31 यो त राया बि को दानो जसो छ, जो जमिनमि बोइन्छ। सन्सारभरिमि सपहइ नानो बि भयालइ
31 परमेश्वरको राज्य राया बिको दाना जसो छ, जो जमिनमी बोइन्या बिमि हइ सबहइ नानो हुन्छ।
अज इसुले भुन्यो, “परमेस्वरका राज्यको तुलना मु क्यासित अरु? या कइ उखानमि यइको ब्याख्या अरु?
जबइ त्यो बोइन्छ, तबइ त्यो बडन्छ, रे सब सागपात भन्ना त्यो ठुलो हुन्छ, रे तइले ठुला ठुला हाङा हालन्छ, रे अग्गासका चणाचुणुङिले तइका हाङामि घोल लाउनाहान्।”
प्रभुले भुन्यो, “तममि रायाका गेडो जतिलइ बिस्वास भयाले तमुले यइ किम्मुका रुखलाइ ‘उखलिबर समुन्दरमि रोपिन जा’ भन्याले तइले मान्न्या छ।
इसेरि प्रभुको बचन फइलिनोइ गयो, रे प्रभाबसालि भयो।
तबइलाइ भउतले पत्रुसले दिया सन्देसमि बिस्वास अर्यो रे बप्तिस्मा लियो। तइ दिन लगभग तिन हजार मान्सन तिनुनका संख्यामि थपिया।
यो सुन्यापाछा तिनुनले परमेस्वरको महिमा अर्यो। तबइ तिनुनले पावललाइ भुन्यो, “हेर भाइ, यहुदिनका बिचमि बिस्वास अद्द्या हजारउ छन् रे ब्यबस्थाका कुरामि उनुन सप्पइ भउत जोसिला छन्।
रे तन दुइ प्रेरितनले अर्या प्रचार सुनिबर भउतनले इसुमि बिस्वास अर्यो, रे बिस्वास अद्द्या बइकान मान्सन लगभग पाँच हजार भया।
प्रभुमि बिस्वास अद्द्या बइकान मान्सन रे स्वानिनको संख्या झन बर्ता थपिनलाग्यो।