3 “सुन! एक जनो मान्स बि बुन निकल्यो।
3 “सुण! हेर, एक जाना मान्स बि बुनाइ आफना खेतमी गयो।
बि बुन्याले परमेस्वरको बचन बुन्छ।
पइ इसुले उखानमि तिनुलाइ भउतइ कुरा सिकायो। उनुले आफना सिछ्यामि तिनुलाइ यसो भुन्यो,
जइका सुन्न्या कान छन्, तइले सुनउ!”
रे बि बुनतग केइ बि बाटातिर पण्या, रे तिनु बि चणाचुणुङिले आइबर खाइदियो।
रे इसुले भुन्यो, “जइका सुन्या कान छन्, तिनुले सुनउ।”
तबइ पत्रुसले एघारइ प्रेरितनसित कल्लिबर ठुला सोरले तिनुनलाइ भुन्यो, “यहुदियाका मान्सन रे यरुसलेमका जम्माइ बासिन्दान हो, यो कि भया हो भणि मु तमुलाइ भुन्नउ रे मेरा कुरा ध्यान दिबर सुण।