22 पइ इसुले तिनुलाइ भुन्यो, “परमेस्वरमि बिस्वास अर।
22 येशूले तिनलाइ जबाफ दिइबर भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन।
इसुले तनलाइ भुन्यो, “तमु सकन्छउ कि भनि क्यालाइ भुन्नछइ? बिस्वास अद्द्यालाइ त सप्पइ कुरा सम्भब छ।”
परमेस्वरको दास रे ख्रिस्ट इसुको प्रेरित मु पावलकातर्फबटहइ यो चिट्ठि लेख्दाछु। परमेस्वरले मुलाइ छान्यो रे उनरा चुनियाको बिस्वास बलियो बनाउनाइलाइ रे परमेस्वरलाइ मन पड्या जिबनसित मिल्ल्या सत्यको ग्यानतिर तिनुलाइ डोर्याउनाइलाइ मु खटाया हुँ।