मर्कुस 10:17 - डोटेलि17 इसु बाटामणा जान्याबेला, एक जनो मान्स दगुणिबर आयो रे उनरा आगाडि घुणा टेक्यो, रे उनुलाइ सोध्यो, “हे असल गुरु, कभइ नमद्या जिबन पाउनाइलाइ मु क्या अरु?” အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार17 येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?” အခန်းကိုကြည့်ပါ။ |
तिनुले आइबर उनुलाइ भुन्यो, “गुरु जि, हामुलाइ था छ कि तम साँचो कुरा बोलन्छउ, रे मान्सले क्या भनन्ना भनिबर लइ वास्ताइ अद्दाइन्। क्यालाइकि तमु मान्सको मुख हेरिबर काम अद्दाइन, तर परमेस्वरको बाटो साँचो रितिले सिकाउन्छउ। आब भुन हामुले रोमि महाराजालाइ कर तिद्द हामरा ब्यबस्था अन्सार ठिक हो कि नाइ?”