1 परमेस्वरका चेला इसु ख्रिस्टका बारेमि असल रइबार यसेरि सुरु हुन्छ।
1 यो सुसमाचार येशू ख्रीष्टको जीवनका बिसयमि सत्य काहानि हो। उन परमेश्वरका चेला हुन।
स्वर्गदुतले तिनलाइ भुन्यो, “पबित्तर आत्मा तममि आउन्या छन्। रे माहान परमेस्वरको सक्तिको छाया तममि पड्या छ। तबइलाइ जो जनमिन्या छन्, उन पबित्तर हुन्या छन् रे परमेस्वरका चेला भनिन्या छन्।
उन आउनुभन्ना अगाडि बप्तिस्मा दिन्या युहन्नाले इज्राएलका सप्पइ मान्सलाइ पस्सातापको बप्तिस्माको प्रचार अर्या थ्यो।