एलिया अगम्बक्ताकि जसेरि आत्मामि सक्ति रे बल पाइबर परमेस्वरकि निउति एक जाति तयार पाड्ड तन परमेस्वरका आगाडि जान्या छन्। तनले बाको मन चेला-चेलितिर फर्काउन्या छन् रे अटेणिनलाइ धर्मिनका बुद्दितिर फर्काउन्या छन्।”
तिनुनले भुन्यो, “कसइले बप्तिस्मा दिन्या युहन्ना हो भन्नाहान् रे कसइले एलिया हो भन्नाहान् कसइले पइलिका अगमबक्तानमध्ये एक जनो जिउनो भइ उठ्या हुन् भन्नाहान्।”