26 इसु रे उनरा सिस्यान गालिल तालका पारि गेरासेनसका छेत्रमि पुग्या।
26 येशू रे उनरा सब शिष्या गेरासेनको गालील समुद्रका पारि एक ठाउँमि आया जाँ गेरासे मान्सन बसनथ्या।
इसुले सिस्यानलाइ भुन्यो, “तमरो बिस्वास काँ छ?” तिनुन अचम्ममि पड्या, उनरो यसो सक्ति धेक्याहुनाले तिनुन एक अर्खामि कुरडि अद्लाग्या, “इन को हुन? इनले हकार्यापाछा त हुरिबतास रे छाल लइ तनरो भन्या मान्या रइछन्।”
जबइ उनुन डुङ्ङाबटहइ ओरल्या तइ सहरको एक जनो मान्सलाइ उनुले भिट्यो जइलाइ भुत लाग्याथ्यो। त्यो मान्स भउत दिनबटहइ लत्ता लाउन्थेइन् रे घरमि नबसिबर च्याहानमि बसन्थ्यो।