20 तिनुन मध्येको कसइले इसुखि भुन्यो, “तमरा इजा रे भाइ तमलाइ भेट्ट बाइर आइरइछन्।”
20 कसइले येशूलाइ भण्यो, “तमरि इजा रे भाइन तमलाइ भेट्या मन छ, रे बाइर कलिरइछन।”
क्या यो तेइ सिकर्मि हइन् ब? क्या तसइ मरियमको चेलो रे याकुब, योसेफ, यहुदा रे सिमोनको दाइ होइन् ब? यइकि बइनिमउ लइ हामुसंङ त छन्!” यसो भुन्नाइ तिनुले उनुलाइ पत्याएइन्।
एक दिन इसुका इजा रे भाइन् उनलाइ भेट्टाकि आया। रे मान्सका भिडले अरनज्या तिनुनले उनलाइ भेट् सकेइन्।
इसुले तिनुनखि भुन्यो, “मेरि इजा रे भाइन् तिन हुन् जइले परमेस्वको बचन सुन्नाहान् रे पालन अद्दाछन््।”
कति जनि स्वानिन रे इसुकि इजा मरियम रे उनरा भाइनसित यिनुन सप्पइ एकइ मनका होइबर निरन्तर प्रार्थना अरन्थ्या।