5 उनुले हामरा जातिलाइ निको मान्नाहान् रे हामरा निउति सभाघर बनाइदिया छन्।”
5 क्याकि तिनले हामरो जातिलाइ प्रेम अद्दाहन, रे तिनइले हामरो यहुदि सभाघर बनाइ दिया हुन।
तन अगुवानले इसुका वाँ आइबर जोडदार बिन्ति अरिबर भुन्यो, “रोमि कप्तान साँच्चि तमरो साहायता पाउन्या लाइका मान्स हुन्।
यसो कुरा सुनिबर इसु तिनुनसङइ गया। घरका नजिकइ पुग्द्याबेला रोमि कप्तानले आफना सङिलाइ इसुका वाँ यसो भनिबर पठायो, “तम दुख जनअर, तमलाइ मु आफना घरभित्र ल्याउन्या लाइकको आथिन्।