23 मेरा बारेमि संका नअद्या मान्स साँच्चि धन्यको हो।”
23 त्यो धन्य हो, जइले ममि बाधाको कारण पाउनइन।”
सिमियोनले तनलाइ आर्सिबाद दिबर बालखइ इजा मरियमलाइ भुन्यो, “सुन इज्राएलमि मुक्तिदिन्या रे नास अद्या भनिबर परमेस्वरले तमरा बालखलाइ छान्याछन्, परमेस्वरले धेकाया चिन्ह हुन्। कतिबइले निको नमाणिबर आफना ह्रिदयका बिचार धेकाउन्या छन्।
इसुले युहन्नाका सिस्यानलाइ भुन्यो, “तमुले जि जि धेक्याछउ रे सुन्याछउ गइबर युहन्नालाइ तेइ कुरडि भनिदिय अन्धा धेक्दाछन्, लङडा हिट्ट सक्दाछन्, कोडिन निका होइरइछन्, कान नसुन्या कान सुन्नाछन्, मर्या जिउना हुन्नाछन् रे दुःखि गरिबनले परमेस्वरकि असल रइबार सुन्न पाउन्नाछन्।
युहन्नाका सिस्यान गयापइतर इसुले भउत मान्सनखि युहन्नाका बारेमि भुन्यो, “तमु उजाड ठउँरमि कि हेद्दाकि गया थ्या? कि हावामि हल्लिरया निङलोलाइ?