23 त्यो झाड्डु पड्या मान्सलाइ ‘तेरा पाप छिमा भया’ भुन्नु रे ‘उठ्बर हिट्’ भुन्नुमि कि निको छ भुण?
23 ‘कि भण्नु सजी छ? तेरा पाप क्षमा भयो’ भण्नु कि ‘उठ रे हिट’ भण्नु,
एइ लुल्या पण्या मान्सलाइ, ‘तेरा पाप छिमा भया भन्नु’ रे ‘उठिबर हिट, भन्नु क्या सजि छ भुन?’
तिनरा मनइनिका कुरा बुजिबर इसुले भुन्यो, “तमु क्याकि यसो सोचन्छउ।
रे हेर यइ धर्तिमि मान्सको चेलोलाइ पाप छिमा अद्या अधिकार छ भन्या कुराको प्रमाण मु तमुलाइ दिनउ।” रे इसुले तइ बिमारिलाइ भुन्यो, “मु तु लाइ भुन्नउ, आब उठ रे आफनो खाट बोकिबर घर जा।”
इसुले स्वानिखि भुन्यो, “तमरा पाप छिमा भइसक्या छन्।”