57 रे पत्रुसले यसो भनिबर असुइकार अर्यो, “ओ बइनि, मु उनलाइ चिनइन्।”
57 तर पत्रुसले यिसो भणबर इन्कार अर्यो, ए नारी, म उनलाइ पछेण्नइन।
रे जइले मुलाइ मान्सनका आगाडि असुइकार अरन्छ, परमेस्वरका दुतनका आगाडि त्यो लइ असुइकार हुन्या छ।
एक जनि नउकरनिले पत्रुसलाइ आगाका उज्यालामि बसिरया धेकिबर एकोरिबर हेर्यो, रे भुन्यो, “यिन मान्स लइ इसुइसङ थ्या।”
केइ बेर पाछा अर्खा एक जनाले लइ तिनलाइ धेकिबर भुन्यो, “तम लइ तिनुनइ मध्येमिको एक जनो हउ।” रे पत्रुसले जवाफ दियो, “ओ हजुर, मु त हइन्।”
तबइलाइ पस्साताप अर रे परमेस्वरतिर फर्किय, उनुले तमरा पाप छिमा अद्द्या छन्। रे परमप्रभु परमेस्वरले तमुलाइ आत्मामि ताजापन दिन्या समय दिन्या छन्।