14 आब खान्या बेला भया पाछा, इसु प्रेरितनसित खान बस्या।
14 जब बेला भयो, तब उन छान्या शिष्यासित खानाइ खान बस्या।
रात पड्डयाबेला इसु बारइ जना सिस्यासित आया।
पइ प्रेरित इसुका वाँ भेला भया, रे आफुले अर्या रे सिकाया सप्पइ कुरा उनुलाइ सुनायो।
तिनुन गया, रे उनुले भुण्या जसेरि पायो, रे तिनुनले निस्तार चाडको भोज तयारि अर्यो।
उनुले तनुनलाइ भुन्यो, “मुइले दुःख भोग्दु भन्ना पइलि यो निस्तार चाडको भोज तमुसङ खान्या ठुलो इछ्या अर्या थ्या,