4 युहन्नाले बप्तिस्मा दिन्या अधिकार स्वर्गबटहइ थ्यो, कि मान्सबटहइ थ्यो?”
4 यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ कइले पठायो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले।”
आब मु आफना बाका वाँ जान्याछु, रे उनलाइ भुन्या छु, “बा, मुइले परमेस्वरका बिरुद्मि रे तमरा बिरुद्मि पाप अरराइछु।
उनुले तिनुनलाइ भुन्यो, “मु लइ तमलाइ एक कुरा सोद्दउ, मुलाइ उत्तर दिय।
तिनुन एक आपस्मि बहस अद्द लाग्या, “स्वर्गबटहइ भुन्नाउ भन्या, ‘तमुले युहन्नालाइ क्याकि बिस्वास अर्यानु?’ भनिबर तिनले भन्याछन्।