8 बेथलेहेम सहरका नजिकइ चउणमि ग्वाला भेडाको हेरबिचार अद्दाकि रात ताँइ काटाथ्या।
8 तसइ इलाकामी केइ गोठाला थ्या, जइले चौडमि बसिबर रातमि आफना बगालको हेरबिचार अरन्थया।
तिनले आफनो जेठो चेलो जन्मायो रे उनलाइ टालाले बेणिबर गोठका डुणमि सियालिदियो क्यालाइकि तिनले धर्मसालामि ठउँर पाएन्।
परमप्रभुका स्वर्गदुत तनरा वाँ धेकिया परमप्रभुको उजालो तिनरा चारइतिर चम्कियो, त्यो धेकिबर ग्वाला डरले काम्द लाग्या।