16 इसुलाइ धन्यबाद दिबर त्यो इसुका खुट्टानि घोप्टो पण्यो। त्यो एक सामरि थ्यो।
16 रे येशूलाइ धन्यबाद दिबर त्यो येशूका खुट्टाइनि घोप्टो पड्यो। त्यो एक सामरि मान्स थ्यो।
तबइ आफुलाइ ज्या भयाथ्यो त्यो थाँ पाइबर त्यो स्वाइनि डरले काम्दि आइबर इसुका अगाडि घोप्टि पणिबर उनुलाइ सप्पइ कुरा बताइदियो।
इसुले भुन्यो, “कि निको भया दस जना होइनन् ब? अउर नउ जना काँ छन्?
त्यो धेकिबर सिमोन पत्रुसले इसुका खुट्टामि घोप्टिबर भुन्यो, “हे प्रभु, मु पापि हुँ मुबटहइ निजा।”
तर पबित्तर आत्मा तमुमि आयापाछा तमुले सक्ति पाउन्याछउ, रे तमु यरुसलेममि, सारा यहुदियामि, सामरियामि रे धर्तिका सप्पइ ठउँरमि मेरा साछि हुन्या छउ।”