3 तबइ उनुले तिनुनलाइ यो उखान भुन्यो,
3 तब उनले तिननलाइ यो काहानि भण्यो:
“यइ मान्सले त पापिनलाइ स्वागत अरन्छ, रे खानपिन अरन्छ” भनिबर फरिसिन रे धर्म-गुरु गनगन अद्द लाग्या।
“तमुमि को मान्स होलो, जइका एक सय भेडामध्ये एक उनान्सयलाइ चराउन्या ठउँरमि छाडिबर हराया भेडो नपाउनज्यासम्म तइको खोजि अद्दइन ब?
यो सुन्यापाछा तिनुनले परमेस्वरको महिमा अर्यो। तबइ तिनुनले पावललाइ भुन्यो, “हेर भाइ, यहुदिनका बिचमि बिस्वास अद्द्या हजारउ छन् रे ब्यबस्थाका कुरामि उनुन सप्पइ भउत जोसिला छन्।