1 एक दिन कर उठाउन्या रे पापिन इसुका सिछ्या सुन्नाइलाइ उनरा नजिकइ आइरइथ्या।
1 भौत कर उठाउन्या रे पापीन उनरो बचन सुण्नालाइ उनरा नजिक आउनाथ्या।
हेर, पछिल्ला हुन्यान पइला हुन्याछन्, रे पइला हुन्यान पछिल्ला हुन्याछन्।”
युहन्नाको सिछ्या सुणिबर मान्सनले “परमेस्वरको भन्या साँच्चि ठिक रइछ” भनिबर उनुले दिन्या बप्तिस्मा लियो। कर उठाउन्या पापि भयालइ तिनुनलेलइ भन्या मानिबर बप्तिस्मा लियो।
यो बचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापिलाइ उद्दार अद्द इसु ख्रिस्ट सन्सारमि आयाहुन्, रे पापिमध्ये मु सप्पइहइ बर्ता पापि हुँ।