4 रे तिनुनले केइ भणेनन्, तइपाछा उनुले तइ रोगिलाइ छोइबर निको पाण्यो रे तइलाइ पठायो।
4 तर तिनन चुप्प लागिरया, रे उनले तइ रोगिमि हात राखिबर निको बनायो रे तइलाइ बाहिर पठायो।
इसुले परमेस्वरका निएम सिकाउन्यान रे फरिसिनलाइ सोध्यो, “बिस्राम दिनमि निको पाड्डु उचित छ, कि छइन्?”
तइपाछा उनुले तिनुनलाइ भुन्यो, “तममिको कसइले आफना चेला-चेलि या गोरुबाखरा बिस्राम दिनमि नोलामि झड्याले तइलाइ छिट्टाइ निकाल्लाइन ब?”