12 इसुले तइलाइ धेक्यो, रे बोलाइबर भुन्यो “ए नारि, तु आफना बिमार बटहइ मुक्त भइ।”
12 येशूले तइलाइ धेक्यो, रे बोलाइबर भण्यो, “ए नारी, तु आफना बिमार बठेइ मुक्त भइ।”
ताँ एक स्वानि थिइ, जइलाइ अठार बर्सबटहइ कमजोर पाड्या फुचेरो आत्मा लाग्रइथ्यो। त्यो कुपडि पडेइथिइ, रे आफुइ पुराइ सिधा हुन् सकन्थिन।
रे उनुले तइमि आफनो हात राख्यो, त्यो उन्जेइ सिधा भइ रे परमेस्वरको प्रसम्सा अद्द लागि।
अब्राहामका कुलकि यो चेलि जो अठार बर्ससम्म सइतानका बन्धनमि थिइ, रे बिस्राम दिनमि यइ बन्धनबटहइ त्यो मुक्त हुनपड्या हइन ब?”