16 उनुले तिनुनलाइ एक उखान भुन्यो, “कसइ एक जनो धनि मान्सका जमिनमि भउत खेति भयो।
16 उनले तिननलाइ एक काहानि भण्यो, “कोइ एक धनि मान्सका जमिनमी बड्ताइ उब्जनि भयो।
उनुले तिनुनलाइ भुन्यो, “बिचार अर सप्पइ किसिमका लोभ बटहइ बच्या काम अर, क्यालाइकि मान्सको जिबन उइको धनसम्पतिमि रनइन्।”
तइले मनमनइ यसो भुन्यो, ‘यिन सप्पइ अन्न राख्द्या ठउँर मुखि आथिन्, आब मु क्यारु?’
तबइलइ परमेस्वरले निका रे भलाइका कामअद्द छाडेन। क्यालाइकि उनुले अग्गासबटहइ पानि दिबर ठिक समयमि उब्जनि अराइदिनाहान्। प्रस्सत खान्याकुरा जुटाइदिबर मान्सनका ह्रिदयलाइ हर्सले भरिदिनाहान। इसेरि परमेस्वरका कामइले उनरो साछि दिन्छ।”