20 रे मुइले परमेस्वरका सक्तिले भुत निकाल्या भन्या परमेस्वरको राज्य तममि आइसक्याछ।
20 तर परमेश्वरको औंलाले म भूत निकाल्लउ भण्या, परमेश्वरको राज्य तमनका वाँ आइरइछ।”
‘हामरा खुट्टामि टासिया तमरो सहरको धुलो समेत हाम तमरा बिरुदमि टट्क्याउनाउ। रे तबइलइ यो जाण कि परमेस्वरको राज्य नजिकइ आया छ।
ताँ भया बिमारिनलाइ निको पाड, रे तिनलाइ भुन, ‘परमेस्वरको राज्य तमरा नजिक आइरइछ।’
“हतियार बोग्द्या बलियो मान्सले घरको हेरबिचार अर्यो भन्या सप्पइ मालसामान सुरछित रनाहान्।
“आब हेर, मु जान्नउ कि तमुमध्ये जइ जइलाइ मुइले परमेस्वरका राज्यको प्रचार अद्दोइ आया छु, तमुसित मेरो भेट आब कभइलइ हुन्या आथिन् भन्न्या कुरडि मुलाइ थाँ छ
परमेस्वरले अद्द्या धार्मिक इन्साफको प्रमाण यइ हो, कि तमु परमेस्वरका राज्यको योग्य ठहरिन सक, जइकि निउति तमु दुःख भोग्दाछउ।