57 आब एलिसिबाको बच्चा पाउन्या बेला भयो, रे तिनले एक चेलो जन्मायो।
57 आब एलीशिबाको बालक पाउन्या दिन आयो, रे तइले एक चेलो जन्मायो।
रे स्वर्गदुतले तिनलाइ भुन्यो, “जनडराइ जकरिया, क्यालाइकि तेरो प्रार्थनाको सुणाइ होइरइ छ। आब तेरि स्वानि एलिसिबाले तेरि निउति एक चेलो जनमाउनेइ छ। रे तुइले तइको नाउँ युहन्ना राख्दु।
यहुदिया छेत्रका राजा हेरोदका पालामि, अबिया दलका जकरिया नाउँ भया एक जना पुजारि थ्या। तिनरि स्वानि हारुन कुलकि थिन्। तिनरो नाउँ एलिसिबा थ्यो।
मरियम एलिसिबासित लगभग तिन मइना बसिबर आफना घर गइन्।
परमप्रभुले तिनमि उनरो ठुलो दया अर्याछन्, भन्या सुनिबर एलिसिबाका पडउसि रे नातेदार लइ तनसित रमाया।