52 उनुले सक्तिसालि राजानलाइ तिनरा सिंहासनबटहइ हटाइदिन्या छन्। रे दिन दुःखिनलाइ उचाल्या छन्।
52 उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ।
क्या यो तेइ सिकर्मि हइन् ब? क्या तसइ मरियमको चेलो रे याकुब, योसेफ, यहुदा रे सिमोनको दाइ होइन् ब? यइकि बइनिमउ लइ हामुसंङ त छन्!” यसो भुन्नाइ तिनुले उनुलाइ पत्याएइन्।
क्यालाइकि हरेक जइले आफुलाइ ठुलो बनाउन्छ, त्यो नानो हुन्या छ। रे आफुलाइ नानो बनाउन्या ठुलो हुन्या छ।”
मु तमखि भुन्नउ, तइ फरिसि भन्ना बर कर उठाउन्या मान्स धर्मि ठहरिबर आफना घरतिर लाग्यो। क्यालाइकि जो आफु ठुलो हुन् खोजन्छ, त्यो होच्याइन्या छ। रे जइले आफ्लाइ होच्याउछ, त्यो उच्च पाडिन्या छ।”