16 तनले इज्राएलका सन्तान कदिबइलाइ तिनरा परमप्रभु परमेस्वरतिर फर्काउन्या छन्।
16 उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन।
हे मेरो बालख, तु माहान परमेस्वरका अगमबक्ता भनिन्या छइ। क्यालाइकि तु प्रभुको बाटो तयार पाड्ड उनरा अगाडि अगाडि जान्याछइ।
युहन्नाले यर्दन नदिका चारइतिरका ठउँरमि गइबर इसेरि प्रचार अर्योकि “छिमा पाउनाइलाइ आफना पापबटहइ फर्किय रे येइ कुराको प्रमाण दिनाइलाइ बप्तिस्मा लिय परमेस्वरले तमरा पाप छिमा अद्द्याछन्।”