14 तमुलाइ रमाहट रे आनन्न हुन्याछ, कद्बइ मान्स तनरा जन्ममि रमाउन्या छन्।
14 उ रमाउनेइ रे आनन्दित हुनेइ हो रे तइको जन्म भया हुनाले भौत मान्सन रमाउन्या हुन।
रे स्वर्गदुतले तिनलाइ भुन्यो, “जनडराइ जकरिया, क्यालाइकि तेरो प्रार्थनाको सुणाइ होइरइ छ। आब तेरि स्वानि एलिसिबाले तेरि निउति एक चेलो जनमाउनेइ छ। रे तुइले तइको नाउँ युहन्ना राख्दु।
क्यालाइकि तन परमप्रभुका अगाडि माहान हुन्याछन्। तनले दाख मध्य रे अउर केइकोलइ मध्य कभइ खान्या आथिनन्। रे आफ्नि इजाका गर्भबटहइ तन पबित्तर आत्माले भरिया हुन्या छन्।
परमप्रभुले तिनमि उनरो ठुलो दया अर्याछन्, भन्या सुनिबर एलिसिबाका पडउसि रे नातेदार लइ तनसित रमाया।