22 रे सिपाइनले तिनुनलाइ झेलखानामि नभेट्याहुनाले फर्कि आइबर यो रइबार दियो,
22 मन्दिरका चौकिदारले तिननलाइ झेलमि नभेट्या हुनाले फर्किया रे आइबर यो रैबार दियो,
उज्यालो भयापाछा पत्रुसलाइ कि भयो भुणि सिपाइनका बिचमि ठुलो हलचल भयो।
“हामले झेलखानामि सुरछ्यासित ताला लाया रे चउकिदार देलिमि कल्लिया धेक्या, रे देलि उघाणन्ज्या त भितर कसइलाइ धेकेन।”
यसो सुनिबर सिपाइनका सङ मन्धिरका कप्तान गया रे प्रेरितनलाइ जबरजस्ति नअरिबर लेया, क्यालाइकि मान्सनले तिनुनलाइ ढुङाले हाणन्नाकि भुनिबर तिनुन डराया।