19 रे प्रभुका एक स्वर्गदुतले रात झेलखानाको देलो खोल्दियो, रे प्रेरितनलाइ बाइर लेइबर भुन्यो,
19 तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,
तइबेला परमप्रभुको एक जनो स्वर्गदुत धुप बाल्या बेदिका दाइन्तिर कल्लिरया धेकियो।
परमप्रभुका स्वर्गदुत तनरा वाँ धेकिया परमप्रभुको उजालो तिनरा चारइतिर चम्कियो, त्यो धेकिबर ग्वाला डरले काम्द लाग्या।
एक दिन कर्नेलियसले दिनका तिन बजेतिर दर्सनमि परमेस्वरका एक स्वर्गदुत आफुतिर आइबर यसो भुन्नारया सुण्यो, “ए कर्नेलियस!”
तर परमेस्वरलाइ महिमा नदिया हुनाले तन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किडा पडिबर उन मर्या।
तन्जेइ भंइकर भुइचालो आयो। झेलखानाका जग लइ हल्लिया, रे उन्जेइ सप्पइ देलि खुल्या, रे कइदिनलाइ बाध्या साङ्ला लइ खुल्या।
मु परमेस्वरको मान्स हुँ, रे उनरोइ आराधना अद्दउ, उनरा एक जना स्वर्गदुतले आज रात मेरा नजिक कलिबर मुलाइ भुन्यो,
तइपाछा प्रभुका एक स्वर्गदुतले फिलिपलाइ भुन्यो, “उठ रे दछिणतिर यरुसलेमबटहइ गाजा भन्न्या ठउँरतिर जान्या बाटामि जा। ताँ उजाड ठउँरको बाटो छ।”