प्रेरित 3:25 - डोटेलि25 तमु तिनइ अगमबक्तानका रे परमेस्वरका प्रतिग्या अर्या सन्तान हउ। परमेस्वरले अब्राहामसित यसो भन्यो, ‘तेरा सन्तानमि धर्तिका सप्पइ जातिनले आसिस पाउन्या छन्।’ အခန်းကိုကြည့်ပါ။डोटेली नयाँ करार25 तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’ အခန်းကိုကြည့်ပါ။ |