7 तनले यसो भनिसक्यापाछा फरिसिनमि मतभेत भयो, रे भिडमि फाटो भयो।
7 पावलले इसो भण्या पछा फरिसि मान्सन रे सदुकीको समुहमी वाद-बिबाद भयो, रे सभामी फाटो पड्यो।
तर सहरका मान्सनमि फाटो हुन गयो, रे कोइ यहुदिनतिर रे कोइ प्रेरितनतिर लाग्या।
माहासभामि सदुकि रे फरिसि समुहका मान्सन बस्या छन् भन्न्या कुरा था पाइबर पावलले ठुला स्वरमि भुन्यो, “दाइभाइन हो, मु फरिसिको चेलो फरिसि हुँ। मर्या मान्स अज जिउना हुनाछन् भुन्न्या मुइले आसा राख्या कुरामि याँ मेरो मुद्दा चल्या छ।”
क्यालाइकि सदुकिनले मान्सन मर्याबटहइ जिउना हुनाइन् स्वर्गदुतन रे आत्मा त झिग हुनाइहुनाइन् भुणन्थ्या। तर फरिसिनले भन्या यइ कुरडिमि बिस्वास अरन्थ्या।